close

  काठमाडौं । मंगलबार विहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फाेटाे नदेखिने समस्या आएको छ । मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाले त्यस्तो समस्या आइरहेको हुनसक्ने डेभलपरहरूले अनुमान गरेका छन् । ...