काठमाडौँ । देशभर तिहारको माहोल छ । साँझको समयमा झिलिमिली बत्ति र दियोको उज्यालोले गाउँदेखि सहरको दृश्य मनमोहक छ । यस्तो बेला तपाईँले आफ्नो स्मार्टफोनबाट राम्रा तस्बिर कैद गरेर वर्तमान अवस्थालाई यादगार बनाउन सक्नुहुन्छ । तिहारको अवसरमा यस्ता छन् स्मार्टफोनबाट राम्रा फोटो...
