close

काठमाडौँ । आजको डिजिटल युगमा अनलाइन ठगी र फिसिङका घटना व्यापक रूपमा बढिरहेका छन् । आवाजको नक्कल, डिपफेक र सक्कली जस्तै लाग्ने ठगीका नयाँ-नयाँ तरिकाका कारण जो कोही पनि सजिलै यसको सिकार बन्न सक्छन् । अनलाइनमा कसरी ठगी हुन्छ र ठगले कस्ता रणनीति अपनाउँछन् भन्ने थाहा...