close

काठमाडौं: कनेक्ट आईपीएसले बीमा प्रयोगकर्ताका लागि नयाँ क्याशब्याक अफर ल्याएको छ । कम्पनीले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी “इन्सुरेन्स प्रिमियम पेमेन्ट २०८० क्याशब्याक” अफर सार्वजनिक गरेको हो ।  यस अफर अन्तर्गत कन‍ेक्ट आईपीए...