close

काठमाडौं । अमेरिकी फुटबल क्लब इन्टर मियामीको इन्स्टाग्राममा १७ घण्टामै ४० लाखभन्दा धेरै फलोअर बढेका छन् । बुधबार राति प्रसारण भएको एक अन्तर्वार्तामा स्टार फुटबलर लिओनल मेस्सीले आफू इन्टर मियामीमा आवद्ध हुने जानकारी दिएसँगै क्लबको सामाजिक सञ्जाल अकाउन्टमा फलोअरको ओइरो लाग...