काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल आफ्नो नेटवर्कबाट नचल्ने बनाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन निर्देशन दिएकाले ती प्ले...
