close

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक गुनासो र जिज्ञासा सम्बोधन गर्नका लागि भाइबरमा कस्टमर केयर सेवा सुरु गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि टेलिकमले नयाँ विकल्पका रूपमा भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको हो । यसका लागि 'Nepal Telecom Cu...