close

काठमाडौँ । पठाओ नेपालले ‘दशैँ महोत्सव-२०८२’ सुरु गरेको छ । महोत्सव १७ भदौदेखि ६ असोजसम्म सञ्चालन हुनेछ । कम्पनीले पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गर्ने जनाएको छ । दशैँ महोत्सव अहिलेलाई काठमाडौँ उपत्यका...