close

  काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई तालिम दिन च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले इन्टरनेटबाट ठूलो मात्रामा प्रयोगकर्ताको डेटा चोरी गरेको आरोप लागेको छ । क्यालिफोर्नियाको संघीय अदालतमा बुधबार दायर गरिएको मुद्दामा ओपनएआईले गोप्य रूपम...