close

काठमाडौँ । गुगलले एन्ड्रोइड फोनहरूमा कलिङ कार्ड नामक नयाँ सुविधा ल्याएको छ । आगमन कलहरूको रूप रङ्गलाई अझ व्यक्तिगत र आकर्षक बनाउने लक्ष्यका साथ यो फिचर ल्याइएको हो । यो अपडेटले परम्परागत सानो कलर आईडी फोटोलाई फुल-स्क्रिन, कस्टमाइज गर्न सकिने भिजुअलले प्रतिस्थापन गर्छ ...