काठमाडौँ । सामान्यतया आफ्ना उत्पादनहरूका बारेमा गोप्य रहने एप्पल कम्पनीले यसपटक भने ‘गल्ती’ गरेको छ । कम्पनीले आगामी आईफोन १७ लन्च इभेन्टको मिति ९ सेप्टेम्बर २०२५ आफैंले सार्वजनिक गरेको छ । यो जानकारी एप्पल टिभी एपमा गल्तीले एउटा निमन्त्रणा थपिएपछि बाहिरिएक...
