close

काठमाडौं । नथिङ फोनको दोस्रो संस्करणको स्मार्टफोन यही जुलाईमा सार्वजनिक हुने भएको छ । फोर्ब्ससँगको एक अन्तर्वार्तामा बोल्दै कम्पनीका संस्थापक कार्ल पेइले 'नथिङ फोन टु' को विषयमा दुई नयाँ कुरा सार्वजनिक गरेका हुन् ।  पहिलो, यो फोन जुलाईमा सार्वजनिक हुनेछ...