close

काठमाडौँ । एक युट्युब च्यानलमा नेपाल प्रहरीको लोगो दुरुपयोग गरिरहेको पाइएको छ । 'पुलिस मामा छ' (Police _mama-X, अर्काइभ लिङ्क) भन्ने नाममा युट्युब च्यानल खोलेर अश्लील सामग्री राखेको पाइएको हो । २३ मार्च २०२५ मा खोलिएको उक्त अकाउन्टमा यो समाचार तयार पार्दा...