close

काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी सी६३’ को ४+६४ जीबी भेरियन्ट सार्वजनिक गरेको छ । सस्तो मूल्यमा राम्रा फिचर भएको फोन किन्न चाहनेका लागि लक्षित गर्दै यो भेरियन्ट उपलब्ध गराएको कम्पनीले जनाएको छ । यो फोनमा ६.७४ इन्चको एचडी डिस्प्ले, ९० हर्जको रिफ्...