close

काठमाडौँ । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा एक वृद्ध पैदलयात्रुलाई कुटपिट गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक तस्बिरहरू फैलिएका छन् । गत मंगलबार (१७ फेब्रुअरी) मुख्य सडकमा वृद्धमाथि भएको दुर्व्यवहारको भिडिओ भाइरल भएप...