close

  काठमाडौँ । एप्पलको फाइल शेयरिङ फिचर ‘एयरड्रप’ सबै एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने भएको छ । गुगलले हालै अन्य एन्ड्रोइड स्मार्टफोनबाट पनि एप्पलका डिभाइसमा फाइल पठाउन मिल्ने गरी यो सुविधा विस्तार गर्न लागेको पुष्टि गरेको हो । गत वर्ष गुगल र एप्...