close

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैङ्कले अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क जस्ता अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनको भुक्तानीमा यस्तो छुट...