close

काठमाडौं । जमाना डिजिटलको भए पनि अखबारको समय सकिएको छैन । आज पनि यो माध्यमको महत्त्व उत्तिकै हुन्छ । पढ्ने मानिसहरू प्रशस्तै भेटिन्छन् । पत्रपत्रिका पढ्दा समाचार/विज्ञापनमा त ध्यान गइहाल्छ । तर पृष्ठको तल्लो भागतिर ख्याल गर्नु भएको छ ? त्यहाँ चार ओटा रङ्गिन थोप्लाहरू देखि...