close

काठमाडौँ । उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रहरूमा आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिएको भनी सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलिएको सामग्रीको खण्डन गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले मोरङ-६, डोल्पा र अछाम लगायतका क्षेत्रमा उम्मेदवारी छ...