काठमाडौँ । भोलि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रहेकी आशिका तामाङले आफू विरुद्ध केही मिडिया हाउसहरू लागेको आरोप लगाएकी छिन् । बुधबार फेसबुकमा एक पोस्ट राख्दै उनले निर्वाचनको अन्तिम घडीमा ...
