काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अन्वेषण गरिरहेको पर्सेभेरेन्स रोभरलाई एआईको माध्यमबाट चलाउन सफल भएको छ । गत डिसेम्बरमा गरिएको एक विशेष प्रदर्शनका क्रममा एआईले तय गरेको बाटो पछ्याउँदै रोभरले दुई छुट्टाछुट्टै यात्रामा कुल ४५६ मिटरको दूरी सफलतापूर्...
