close

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ललेले सामाजिक सञ्जालको प्रयोग र त्यसमा आउने कमेन्टहरूले खेलाडीको प्रदर्शनमा नकारात्मक असर पर्ने बताएका छन् । भोलि वेस्ट इन्डिजविरुद्ध हुने खेलअघि पत्रकारहरूसँग कुरा गर्दै प्रशिक्षक लले नेपाली संस्कृतिमा सामाजि...