काठमाडौँ । गुगलले आफ्ना वर्कस्पेस एपहरूको भिजुअल परिवर्तन गर्दै नयाँ रङ्गीन ग्रेडियन्ट आइकन सार्वजनिक गर्न थालेको छ । झन्डै ६ वर्षपछिको यो पहिलो ठुलो रिडिजाइन गर्न लागिएको हो । यस अन्तर्गत जिमेल, गुगल ड्राइभ, डक्स, शिट्स, क्यालेन्डर र टास्क जस्ता प्रमुख एपहरूको स्वरूप फेरि...
