close

काठमाडौं । प्रविधिको दुनियाँमा ‘सामसङ’ शब्द पुरानो होइन । हामीमध्ये अधिकांशले कुनै न कुनै समय सामसङका प्रडक्ट पक्कै प्रयोग गरेका छौं । सामसङ विश्वकै ठूलो फोन निर्मातामध्ये एक हो । ​स्मार्टफोन उत्पादन तथा वितरणका सन्दर्भमा सन् २०१० पछि २०२४ सम्म सामस...