close

काठमाडौं । शनिवार (भोलि ) धुलिखेलको डर्ट टेम्पलमा फर्स्ट पर्सन भ्यू (एफपीभी) ड्रोन रेस आयोजना हुने भएको छ । गरुड एक्सको आयोजनामा नेपाल ‘ड्रोन रेसिङ लिग २०२४’ नामक ड्रोन रेस प्रतियोगिता हुन लागेकाे हाे । यस प्रतियोगितामा १६ वर्ष माथिका ड्रोन पाइलट ...