close

काठमाडौँ । नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क उपलब्ध गराएको छ । देशमा उत्पन्न विषम परिस्थितिका कारण देश विदेशमा रहेका आफन्तसँगको सम्पर्कलाई सहज बनाउन टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस सेवा दिएको हो ।  टेलिकमका अनुसार नि...