काठमाडौँ । नयाँ पुस्ता (जेन-जी) ले सोमबार गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनप्रति डिजिटल फ्रिडम कोलिसनले कडा निन्दा गरेको छ । एक विज्ञप्ति जारी गर्दै कोलिसनले यो घटनालाई आधुनिक लोकतन्त्रमा अत्यन्तै कालो दिनको संज्ञा दिएको छ । यस क्रूर हिंसाका लागि वर्तमान सरका...
