close

काठमाडौं । एटीएम रहेको स्थानमा अब सम्बन्धित बैंकले कर्मचारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा नयाँ संशोधन गर्दै एटीएम कारोबारसम्बन्धी ग्राहक सुविधा सुधार गर्ने निर्देशन दिएको हो ।  &ldquo...