close

काठमाडौं । विद्युत प्राधिकरणले चार्जिङ स्टेसन राख्न चाहनेहरूका लागि आवश्यक ट्रान्सफर्मर निःशुल्क उपलब्ध गराउन थालेको छ । टेकपानाको सहजीकरणमा शुक्रबार राजधानीको होटेल र्‍याडिसनमा आयोजित ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तरक्रिया कार्...