काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा बनेका नक्कली सोसल मिडिया अकाउन्टका विरुद्धमा अनुसन्धान अघि बढेको छ । प्रहरीको साइबर ब्युरोले यस विषयमा अनुसन्धान अघि बढाएको हो । ती सामाजिक सञ्जाल अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको साइबर ब्युरोका प्रवक्ता तथा एसपी द...
