close

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लाइभ आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह गरिएको छ । एनपीएल आयोजक नेपाल क्रिकेट सङ्घ र ओटीटी अधिकार प्राप्त डिश मिडियाले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । विश्वभर (भारत बाहेक) एनपीएल...