close

काठमाडौं । नाबालिकाको तस्वीरमा अश्लीलता जोडी हैरानी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा, सुनकोसी गाउँपालिका वडा नं ४ का २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् । नाबालिकाका अभिभावकले दिएको उजुरी अनुसार आरोपित श्रेष्ठले सामाजिक सञ्जाल फेसब...