close

  काठमाडौं । ट्याक्सी चालकसँग विभिन्न बाहानमा मोबाइल मागी चोरेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेम...