काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो नाम र तस्बिर बिना अनुमति विभिन्न विज्ञापन र सामाजिक सञ्जालका पोस्टमा प्रयोग भइरहेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेक...
