close

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मन्त्री महावीर पुनले आफू चुनावी मैदानमा उत्रिनुको कारण खुलाएका छन्  । बुधबार फेसबुकमा एक पोस्ट राख्दै पुनले आफूले ल्याउन खोजेको तीन ओटा अध्यादेश र चार ओटा नियमावली राष्ट्रपत...