काठमाडौं । नेपाली एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूबीच ‘कोडेभर ५.० रिजनल’ (Codeavour 5.0 Regional) नामक प्रतिस्पर्धा गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभर एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी प्रतिस्पर्धा आयोजना गराउने स्टिमपेडियासँग स...
