close

काठमाडौं । एप्पल भिजन प्रोमा स्पेसल कम्प्युटरको विशेषता छ । यो भनेको भिजन प्रोले म्याककै स्क्रिन आँखा अगाडि ल्याइदिन्छ । म्याक प्रयोग गर्न तपाईंले म्याक नै बोक्नु पर्दैन । भिजन प्रो हेडसेटले म्याकको स्क्रिन तपाईंले चाहेको ठाउँमा लगाइदिन सक्छ । अर्थात् यसले अगमेन्टेड रियालिटीको...