close

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड नु रिपब्लिक (Nu republic)ले आफ्ना तीन उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । प्रडक्ट रिलञ्च गरेको उपलक्ष्यमा कम्पनीले साउन्डबार २०, ट्रान्सफर्म एक्स इयरबड्स र क्रिड म्याक्स स्मार्टवाचमा यस्तो छुट दिन लागेको हाे । क्लासिक स्लिम डिजाइन भएको सा...