close

काठमाडौं । नेपाली ब्राण्ड एरोज लाइफस्टाइलले नयाँ स्पिकर एरोज बुम २४ (Arrows BOOM24) सार्वजनिक गरेको छ । कम्पनीले आज मङ्गलबार यो स्पिकर औपचारिक रूपमा नेपाली बजारमा उपलब्ध गराएको हो । यो वायरलेस स्पिकर हो । अर्थात् कतै ज्याक वा केबल जोड्ने झन्झट गर्नु पर्दैन । स्तरीय स...