काठमाडौँ । एन्ड्रोइड फोनहरूको लागि सन् २०२५ को वर्ष निकै महत्त्वपूर्ण रह्यो । किनकि स्न्यापड्रागन ८ एलिटको सीपीयू कार्यक्षमतामा ठुलो छलाङ, सिलिकन-कार्बन ब्याट्रीहरूको निरन्तर वृद्धि, टिकाउपनमा सुधार र आकर्षक क्यामेरा हार्डवेयर जस्ता धेरै उल्लेखनीय परिवर्तनहरू देखिए । नयाँ ...
