close

  काठमाडौं । एउटा ल्यापटपका लागि ५० हजार अमेरिकी डलर (६६ लाख ४५ हजार रुपैयाँ) मूल्य खर्चिएको भन्दै केही समयअघि निकै चर्चा भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले  दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) का लागि ल्याएको उक्त ल्यापटप ...