काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत अगाडि बढाइएका अधिकांश विधेयक तथा नियमावली छलफलमै अल्झिएको पाइएको छ । आर्थिक वर्ष २०७९/०८० को चौथो चौमासिक (वैशाखदेखि असार) को मन्त्रालय सम्बद्ध अद्यावधिक सूचना विवरणबाट यस्तो अवस्था देखिएको हो । मन्त्रालयका अनुसा...