काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ठुलो परिमाणमा चाइनिज इलेक्ट्रिक चुरोट (भेप) सहित २ वटा कन्टेनर नियन्त्रणमा लिएको छ । जेठ १ गते राती ५९० कार्टुन भेप लगायतका अन्य विभिन्न सामान सहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । ...
