close

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् रास्वपा सांसद जगदिश खरेलले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यसलाई प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खरेलले आफूमा...