close

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री सुशीला कार्कीमाथि तीखो टिप्पणी गरेको दाबीसहितका स्क्रिनशटहरू व्यापक रूपमा भाइरल भइरहेका छन् । उक्त स्क्रिनशटमा प्रधानमन्त्री बालेनले कार्कीलाई आफ्नो पारिवारिक सम्बन्धमाथि टिप्पणी गर्...