काठमाडौँ । प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पूर्ण रूपमा सुरक्षित रहेको पाइएको छ । तर, नयाँ सरकार बन्दा ती अकाउन्ट भने सक्रिय छैनन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयका अनुसार, एक्स, फेसबुक, इन्स्टाग्राम, टिक...
