काठमाडौँ । यही २३-२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाल टेलिकमको रिचार्ज कार्डहरू चोरी भएका छन् । कम्पनीले आइतबार एक सूचना प्रकाशन गर्दै ७० हजार २०० थान रिचार्ज कार्ड चोरी भएको जनाएको हो । कम्पनीका अनुसार २४ भदौमा आन्दोलनका क्रममा गण्डकी प्रदेश पोखराको महेन्द्र...
