close

काठमाडौँ । तीज नजिकिँदै गर्दा फेसबुक, युट्युब, टिकटक लगायतमा छाडा र भड्किला गीतको बाढी नै आउँछ । तिनै गीतमा आउने भ्युज, लाइक, कमेन्ट र शेयरकै बढी चर्चा हुन्छ । त्यसैमा मौलिक कला, संस्कृति र रहनसहनलाई बिर्सिएर सहरिया परम्परालाई प्रश्रय दिएको भन्दै केहीको आलोचना पनि ह...