काठमाडौँ । दक्षिण कोरियाली कम्पनी सामसङले भारतको ग्रेटर नोएडास्थित आफ्नो कारखानाबाट ल्यापटपको उत्पादन सुरु गरेको छ । कम्पनीले यसअघि फिचर फोन, स्मार्टफोन, वेयरेबल र ट्याब्लेट उत्पादन गर्दै आएकै स्थानबाट ल्यापटप समेत बनाउन थालेको हो । आफ्नो उत्पादन क्षेत्र विस्तार गरेको स...
