काठमाडौँ । अर्बौं रुपैयाँ कर्मचारीको पेन्सनका लागि छुट्याउँदा नेपाल टेलिकमले लगानीमा कमी आएको जनाएको छ । शनिबार आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले गत आवमा ४ अर्ब ९४ करोड र यस आवमा १३ अर्ब १५ करोड गरी १९ अर्ब १२ करोड रुपैयाँ कर्मचारी निवृत्...
